शनिबार, असार २०,२०८३ 03:00:59
Bizshala
  • शनिबार, असार २०,२०८३ 03:00:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दुई कम्पनीको १९.६९ लाख कित्ता बोनस सेयर सूचीकृत

Laxmi Sunrise Bank Limited
नेप्सेमा दुई कम्पनीको १९.६९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशन(एसटीसी)को बोनस सेयर सूचीकृत भएको हो ।  

नेप्सेमा डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८.१६६१ कित्ता र एसटीसीको ४ लाख १८ हजार ३२६.४६ कित्ता गरी कुल १९ लाख ६९ हजार ४१४.६२६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

डिप्रोक्स लघुवित्तले गत आवका लागि १० प्रतिशत र एसटीसीले १५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेका थिए ।  

New Office
CG Motors
Garima Development Bank

नेप्सेमा सूचीकृत भएसँगै अब भोलिदेखि दुवै कम्पनीका बोनस सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.