बुधबार, बैशाख २,२०८३ 06:10:23
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:10:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४, ६ हजार रुख वृक्षारोपण

Bizshala
लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४, ६ हजार रुख वृक्षारोपण
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट फाइभके’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ। सो पहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको Our Land, Our Future. We are #GenerationRestoration भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरूमार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६ हजार रूख रोपेको छ।यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रोजेक्ट फाइभके सँगै बैंकले सोही दिवसमा आफ्नो एभाॊडेडइ मिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा –विशेषगरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानीमार्फत बैंकले कुल २५ हजार १३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.