• आईतवार, भाद्र २९,२०८२ 02:54:21
Global IME Bank Limited

अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेको अभियोगमा एक महिला पक्राउ

Hyundai Nepal
अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेको अभियोगमा एक महिला पक्राउ

काठमाण्डौ । अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । अरुको नागरिकता प्रयोग गरी अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको अभियोगमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई हाल कामनपा–२ बस्ने ४० वर्षिय सरस्वती खड्का पक्राउ परेकी हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

खड्काले अरुको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिने गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला परिसरबाट खटिएको पक्राउ गरी बैंकिङ कसुर सजाय ऐन,२०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.