शुक्रबार, बैशाख ४,२०८३ 06:51:13
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 06:51:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट

Bizshala
सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट
Shivam Cement

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।  

कम्पनीले डुम्रे,हटिया,इलाम,नारायणगढ र रसुवा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको हुनुपर्ने र बीमा, बैंक तथा वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको उमेर २१ देखि ४० वर्षको हुनुपर्नेछ । यो पदका लागि बिक्री तथा बजारीकरण क्षमता,नेतृत्व क्षमता र जीवन बीमा सम्बन्धी प्रडक्टहरुका बारेमा ज्ञान हुनुपर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै,कम्पनीले बराहथवा,भोटेचौर,बुर्तिवाङ,दिक्तेल,डुम्रे,जोमसोम र रसुवा शाखा कार्यालयका लागि टे«नी असिस्टेन्ट माग गरेको छ । यो पदका लागि कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने तर स्नातम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । आवेदकको उमेर १८ देखि ३५ वर्षको हुनुपर्नेछ ।    

दुवै पदका लागि आवेदन दिने अन्तिम मिति असार ३१ गते रहेको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.