सूर्यज्योति लाइफको ११.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

