काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत पुस ६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ का लागि पारित २० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले गत मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पुस ६ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।
भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीलाई कम्पनीले अभौतिकिकरण गर्न आह्वान गरेको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                