काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन र मकवानपुरको शाखा कार्यालय गाभ्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस बारे जानकारी दिएको हो ।
कम्पनीले भरतपुर महानगरपालिका–१८ मा रहेको चनौली शाखालाई भरतपुर महानगरपालिका–३ मा रहेको नारायणघाट शाखामा र मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको मनहरी शाखालाई हटौडा उपमहानगरपालिका–४ मा रहेको हटौडा शाखामा गाभ्न लागेको हो ।
यी शाखाहरु भदौ २ गतेदेखि लागू हुने गरी गाभिन लागेका हुन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                