काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमध्ये ८ वटाबाट खरिद बढी भएको छ । आज बाँकी २ वटा ब्रोकरहरुबाट भने खरिदको तुलनामा बढी बिक्री भएको छ ।
आज नाशा सेक्युरिटिज , भिजन सेक्युरिटिज , इम्पेरियल सेक्युरिटिज , अनलाइन सेक्युरिटिज , सनी सेक्युरिटिज , आर्यतार सेक्युरिटिज , दीप शिखा सेक्युरिटिज र अग्रावाल सेक्युरिटिजबाट बढी खरिद भएको छ । त्यसै गरि यो दिन एबीसी सेक्युरटिज र डाइनामिक सेक्युरिटिजबाट बढी बिक्री भएको छ ।