सोमबार, आश्विन ५,२०८३ 06:04:09
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 06:04:09
Bizshala
Global IME Bank Limited

ग्लोबल बक्स अफिसमा धुम मच्चाउदै हलिउड चलचित्र‘डेड पुल एण्ड वोल्भरिन’, कमायो १ अर्ब डलर

ग्लोबल बक्स अफिसमा धुम मच्चाउदै हलिउड चलचित्र‘डेड पुल एण्ड वोल्भरिन’, कमायो १ अर्ब डलर
New Office

काठमाण्डौ । हलिउड चलचित्र‘डेड पुल एण्ड वोल्भरिन’ले ग्लोबल बक्स अफिसमा १ अर्ब डलर भन्दा बढी कमाएको छ । यससँगै डिज्ने र मार्बलको ब्यानरमा निर्मित यो चलचित्र ग्लोबल बक्स अफिसमा १ अर्ब डलरभन्दा बढी कमाउने दोस्रो आर–रेटेड चलचित्र बनेको छ । यो कमाई जारी रहे कम्पनी अहिलेसम्मकै सबैभन्दा धेरै आर्जन गर्ने आर–रेटेड चलचित्र बन्ने निश्चित छ ।

सबैभन्दा धेरै कमाउने आर–रेटेड चलचित्रको रेकर्ड वार्नर ब्रोसको जोकरसँग रहेको छ । यो चलचित्रले सन् २०१९ मा ग्लोबल बक्स अफिसमा १.०७८ अर्ब डलर कमाएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डेड पुल एण्ड वोल्भरिनले अहिलेसम्म १.०२९ अर्ब डलर कमाएको छ । भाइरल भएको पपकर्न बकेट जस्ता चलचित्रको मार्केटिङ रणनीति, पर्फेक्ट रिलिज डेट, चलचित्रका नायक रायन रेनोल्डले अनवरत रुपमा चललिचको प्रोमोशनमा देखाएको जागँर र कथावस्तुका कारण यो चलचित्र विश्वभरका दर्शकको रोजाइमा परेको छ ।  

यो चलचित्रलाई यतिबेला विश्वभरका दर्शक र फिल्म समीक्षकले समेत सराहना गरिरहेका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.