काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ताको जिम्मेवारी रिन्जी शेर्पालाई दिइएको छ।
शुक्रबार शेर्पालाई उक्त जिम्मेवारी दिइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
२५ बर्ष अघि उनी एयर ट्राफिक कन्ट्रोलर अधिकृतबाट सेवा प्रबेश गरेका शर्मा यस अघि विराटनगर विमानस्थलको प्रमुखमा थिए।