आईतवार, श्रावण ११,२०८२ 01:30:17
  • आईतवार, श्रावण ११,२०८२ 01:30:17
Global IME Bank Limited

अब धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्व बिहिन रहँदैनः अर्थमन्त्री पौडेल

Hyundai Nepal
अब धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्व बिहिन रहँदैनः अर्थमन्त्री पौडेल
Shivam Cement

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहिन नहुने बताएका छन् ।  

आज स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उक्त अवसरमा पौडेलले धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहिन बन्दा धितोपत्र सम्बन्धी धेरै कामहरु प्रभावित बनेको बताए ।  

उनले अब भने यो समस्या छिट्टै समाधान हुने आवश्वासन दिए । धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । बोर्ड नेतृत्व बिहीन अवस्थामा लामो समयसम्म रहिरहन हुँदैन । यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसम्बत सिर्घ समाधान गर्ने पक्षमा सरकार छ,’ पौडेलले भने ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.