Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:14:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युनाइटेड अजोड इन्स्योरेन्सको १५% हकप्रद ल्याउने तयारी, सेबोनसँग अनुमति माग

Laxmi Sunrise Bank Limited
युनाइटेड अजोड इन्स्योरेन्सको १५% हकप्रद ल्याउने तयारी, सेबोनसँग अनुमति माग
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  

कम्पनीले १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै असोज ४ गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ३१ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइन क्यापिटल लिमिटेड रहेको छ ।    

गत जेठ ३१ गते सम्पन्न भएको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताव पारित भएको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.