शुक्रबार, आश्विन ३१,२०८२ 02:58:08
IME remit
  • शुक्रबार, आश्विन ३१,२०८२ 02:58:08
IME remit
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन

Hyundai Nepal
युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो ।

अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । जसपश्चात उनलाई उपचारका लागि  भक्तपुरमा रहेको नागरिक अस्पतालमा लगिएको थियो ।  अस्पतलानमा उपचारका क्रममा आज बिहान रावलको निधन भएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

६१ वर्षिय रावल २०८० जेठ २३ गते साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जपश्चात बनेको युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ समेत रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओका रुपमा कार्यरत थिए । यस्तै उनी सगरमाथा, नेको लगायतका बीमा कम्पनीमा समेत आवद्ध थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनीसँग बीमा क्षेत्रको लामो अनुभव थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.