बिहीबार, असार २६,२०८२ 07:28:54
  • बिहीबार, असार २६,२०८२ 07:28:54
Global IME Bank Limited

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना

Hyundai Nepal
रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना
Shivam Cement

काठमाण्डौ । रेसिङ अटोमोबाइल्स प्रालिले ‘दुईमा दुई’ अफर ल्याएको छ । स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले नयाँ अफर घोषणा गरेको हो ।  

उक्त योजना अनुसार कम्पनीले फागुन महिनाभित्र गाडी खरिद गर्ने सम्पूर्ण ग्राहकलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

रेसिङ अटोमोबाइल्सका प्रबन्धनिर्देशक रुद्र ढुंगेलका अनुसार कम्पनीले आार्थिक सुस्तताकोबीच पनि एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको बताएका छन् ।  

काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरु खरिद/बिक्री गर्दै आएको छ। 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.