बुधबार, बैशाख २,२०८३ 06:12:19
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:12:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनिलिभर नेपालद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Bizshala
युनिलिभर नेपालद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Shivam Cement

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले प्रस्ताव गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले कात्तिक १२ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाबाट १७१४ प्रतिशत प्रति सेयर नगद लाभांश वितरण गर्ने निर्णय बमोजिम कर पश्चात हुने नगद लाभांश रकम अभौतिक रुपमा कायम सेयरधनीहरुलाई आईपीएसमार्फत सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले कात्तिक १२ गतेदेखि उक्त लाभांश रकम रकमान्तर गरेको जनाएको छ । बैंक खाता नं रूजु नभएका, खाता रहेको बैंक नाम परिवर्तन भएका, नाम रूजु नभएका तथा अन्य विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेको शेयरधनीहरूको हकमा हितग्राही खातामा बैंकको खाता अध्यावधिक भए पश्चात क्रमानुसार बैंक खातामा नगद लाभांश आईपीएसमार्फत जम्मा गर्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

यस्तै कम्पनीले कात्तिक २८ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.