मंगलवार, बैशाख ९,२०८२ 01:05:16
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 01:05:16
IME remit
Global IME Bank Limited

देउसीभैलोमा मस्त लगानीकर्ता, मनमुटुमा भने नेप्सेकै झझल्को !

Hyundai Nepal
देउसीभैलोमा मस्त लगानीकर्ता, मनमुटुमा भने नेप्सेकै झझल्को !
Nabil Bank Limited

काठमाण्डौ । हिन्दुहरुको दोस्रो महान पर्व तिहार चलिरहँदा सेयर बजारका लगानीकर्ताहरु पनि देउसी र भैलोमा मस्त छन् ।  

सेयर बजारको उत्तारचढाव बिर्सिएर लगानीकर्ता देशका विभिन्न स्थानमा देउसीभैलोमा रमेका हुन् । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसै सिलसिलामा केही लगानीकर्ताहरुले लक्ष्मीपूजासँगै रंगोलीको रुपमा नेप्से चार्ट पनि बनाएका छन् ।

सेयर लगानीकर्ता दुर्गा गौतमले आफूहरु स्थानीय समाजको तर्फबाट आफ्नै घरमा देउसीभैलो खेलेको जानकारी दिए । 

Muktinath Bikas Bank Limited

आफूहरु ४० जनाको सदस्य भएर बिदामा रमाइलो गरेको गौतमले जानकारी दिए ।  

त्यसैगरी, सेयर लगानीकर्ता खोमनाथ प्याकुरेलले पनि आफूहरु काठमाण्डौको पेप्सीकोलामा केही लगानीकर्ताहरु केशव कोइराल, गोपाल स्वामीसहित मिलेर देउसीभैलो खेलेको जानकारी दए ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.