काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी पदमा शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई नायब प्रमुख कार्यकारी पदनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी सेवा पुनर्वहाली गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।