काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४९ करोड ५२ लाखको खरिद भएको छ भने ५० करोड ९८ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानामा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड ७० लाखको खरिद भएको छ भने ४० करोड २० लाखको बिक्री भएको छ । आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २३ करोड ५० लाखको खरिद हुँदा २९ करोड १२ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १६ करोड ७७ लाखको खरिद हुँदा २७ करोड ४८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २४ करोड ७७ लाखको खरिद हुँदा १९ करोड १५ बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३० करोड ४५ लाखको खरिद भएको छ भने ३८ करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३५ करोड ५८ लाखको खरिद भएको छ भने ३१ करोड ७१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थनमा रहेको भिजन सेक्यूरिटिजबाट ३७ करोड खरिद भएको छ २६ करोड ६३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिज ३२ करोड ८० लाखको खरिद भएको छ भने २६ करोड ३३ लाखको बिक्री भएको छ ।
सातौ स्थनमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३१ करोडको खरिद हुँदा २५ करोडको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २३ करोड ५० लाखको खरिद हुँदा २९ करोड १२ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १६ करोड ७७ लाखको खरिद हुँदा २७ करोड ४८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २४ करोड ७७ लाखको खरिद हुँदा १९ करोड १५ बिक्री भएको छ ।