कैलाश सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई आतङ्कित नबनाउन आग्रह
काठमाण्डौ । सञ्चार व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाश सिरोहियाको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको छ । यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम...

