टेस्लाको सेयरमूल्यमा २९% को गिरावट, खस्कदो व्यवसायका बीच साख जोगाउन कठिन
काठमाण्डौ । यो वर्षको पहिलौ त्रैमास अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्ला कम्पनीका लगानीकर्ताका लागि बिर्सनलायक रह्यो । वर्षको पहिलो तीन महिनामा टेस्लाको सेयरमूल्यमा २९ प्रतिशतको गिरावट आएको छ । यो त्रैमासिक गिरावट सन् २०२२ पछिकै खराब हो । यस्तै यो गिरावट टेस्ला सार्वजनिक कम्पनीमा परिणत भएपछिको तेस्रो सर्बाधिक गिरावट हो । अमेरिकी स्टक मार्केट एस एण्ड पी ५०० मा सूचीकृत...

