अटो क्षेत्रमा लगाइएको करप्रति नाडाको असन्तुष्टि, व्यवसाय नै थला पार्ने अवस्था सिर्जना भएको आरोप
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ईभी गाडीमा लगाएको कर र पेट्रोल र डिजेल गाडीको सडक कर बढाएकोप्रति असन्तुष्टि जाहेर गरेको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै बजेटमा अटो क्षेत्रका लागि गरिएको व्यवस्थाको बारेमा आफ्नो धारणा व्यक्त गरेको हो । नाडाले धेरै समय अघिदेखि विद्युतिय सवारी साधनहरुका सम्बन्धमा विभिन्न नीतिगत...

