आईतवार, बैशाख २०,२०८३ 01:56:05
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 01:56:05
सिटिजन्स बैंक र काभ्या हस्पिटलबीच समझदारी, बैंकका ग्राहकले २५% सम्मको छुट पाउने
BANKING

सिटिजन्स बैंक र काभ्या हस्पिटलबीच समझदारी, बैंकका ग्राहकले २५% सम्मको छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र जनकपुरधाम, धनुषास्थित काभ्या हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरmमा २५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने

काठमाण्डौ । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।...

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाण्डौको कपनमा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाण्डौको कपनमा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौको कपनमाआफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको हो।स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६६ रुपैयाँ र बिक्रीदर १३३.२६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.७५ रुपैयाँ र बिक्रीदर १४४.४० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६८ रुपैयाँ र बिक्रीदर १६९.४५...

सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त
BANKING

सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । यससँगै ईला शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डले पद तथागोपनियताको सपथ ग्रहण गराएका छन् ।  कानूनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल ‘ल एन्ड ह्यूमन राइट्स’मा एलएलएम गरेकी छन् । साथै, ‘युनिभर्सिटी अफ हल युके’बाट पनि...

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने
BANKING

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने

 काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी एण्ड डायग्नोसिस् सेन्टर प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले उक्त डायग्नोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९६ रुपैयाँ र बिक्रीदर १३३.५६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.१८ रुपैयाँ र बिक्रीदर १४४.८३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.२९ रुपैयाँ र बिक्रीदर १७०.०६...

आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।  तरलता बढेपछि अहिले अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेको छ । जसका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा झिक्ने क्रम बढाएको छ । केन्द्रीय...

प्रभु बैंकका ग्राहक र कर्मचारीहरुले भास्कर आई केयरमा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक र कर्मचारीहरुले भास्कर आई केयरमा विशेष छुट पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया , पावर चस्मा , औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त
BANKING

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९६ रुपैयाँ र बिक्रीदर १३३.५६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०७ रुपैयाँ र बिक्रीदर १६९.८३...

लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने
BANKING

लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने

काठमाण्डौ । लक्ष्मी सन्‌राईज बैंक लिमीटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमीटेडबीच लगानी सम्झौता भएको छ ।  सुपर बागमती हाइड्रोपावरले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । 

सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियो हस्पिटलमा विशेष छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियो हस्पिटलमा विशेष छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बिराटनगर, मोरङस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका सेवाहरुमा १०% सम्मको आकर्षक छुट...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने

काठमाण्डौ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी बैंकले यी दुवै होटलसँग सम्झौता गरेको छ ।  जेठ ८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश...

तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला
BANKING

तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला

 काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा साइकल र्याली आयोजना गर्ने भएको छ । बेंकले आगामी जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बंैकर्स एशोसिएसन नेपाल, बिवाईडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साईकल र्याली आयोजना गर्न लागेको हो । सो साइकल ¥यालीमा सहभागी हुन चाहने...

बिजशालाको समाचारपछि राष्ट्रबैंकद्वारा कमजोरीमा सुधार, बैंकिङका मुख्य इण्डिकेटर अब नियमित हेर्न पाइने
BANKING

बिजशालाको समाचारपछि राष्ट्रबैंकद्वारा कमजोरीमा सुधार, बैंकिङका मुख्य इण्डिकेटर अब नियमित हेर्न पाइने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी महत्वपूर्ण सूचना अपडेट र त्यसको व्यवस्थापनमा कमजोर देखिएको विषयमा बिजशालामा समाचार प्रकाशन भएपछि नेपाल राष्ट्रबैंकले आफ्नो कमजोरी सच्याउन थालेको छ ।  समाचार प्रकाशन भएको केही घण्टापछि नै केन्द्रीय बैंकले १० दिनदेखि अपडेट नगरेको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।  त्यसपछि भने केन्द्रीय बैंकले नियमित रुपमा...

मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न
BANKING

मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बेंकलेसामाजिक उत्तरदायित्वअन्तर्गत ईलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसननगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरेको हो । यो कार्यले हरियाली अभियानद्वारा वातावरणीय...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ९ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३.६० रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.५० रुपैयाँ र बिक्रीदर १४५.१६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.१२ रुपैयाँ र बिक्रीदर १६९.८८ रुपैयाँ...

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण
BANKING

महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाण्डौमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा १० अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न ७ वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैंकका संस्थापक...

एनएमबी बैंकको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

एनएमबी बैंकको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालि–४ को फर्साटिकारस्थित शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।उक्त शाखा कार्यालय हाल सञ्चालनमा रहेको सोही गाउँपालिका–४ मा रहेको कार्यालयबाट ५० मिटरको दूरीमा रहेको उत्तरतर्फको नयाँ भवनमा  स्थानान्तरण हुन लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.