बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, गभर्नरको नियुक्ति मुख्य अजेण्डा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको मुख्य अजेण्डालाई पारित गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेरअघिबाट मन्त्रिपरिषद बैठक बालुवाटारस्थित प्रम निवासमा सुरु भएको हो।

