नीतिगत दर बढाउनुपर्ने आवश्यकता औंल्याए पनि राष्ट्रबैंक किन रोकियो ? यस्तो रहेछ कारण
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । समीक्षामार्फत वाणिज्य बैंकहरुको नाफा बढाउन सहयोग पुग्ने केही महत्वपूर्ण नीतिहरु आएका छन् भने बिजुली गाडीलाई निरुत्साहित पारी पेटोल डिजेल इञ्जिनका गाडीहरु प्रोत्साहित हुने गरी अटोलोनको साबिकको व्यवस्थामा केही परिमार्जन गरिएको छ ।

