सोमबार, कार्तिक २,२०८३ 03:45:29
  • सोमबार, कार्तिक २,२०८३ 03:45:29
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंक ई-कमर्स कारोवारको लागि एनसीएचएलको ईएफटीमा आवद्ध

Bizshala
राष्ट्रिय वाणिज्य बैंक ई-कमर्स कारोवारको लागि एनसीएचएलको ईएफटीमा आवद्ध
New Office

काठमाडौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले ई–कर्मस कारोवारमा 3D Secure ACS सेवा सुचारु गरेको छ । यस सेवाको शुरुवात पश्चात् राष्ट्रिय वाणिज्य बैंकको डेबिट र क्रेडिट कार्डहोल्डरहरुले थप सुरक्षित तरिकाले ई-कमर्स कारोबार गर्न सक्नेछन् ।

3D Secure ACS सोलुसन ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकको पहिचान तथा  OTP पुष्टि गर्ने एक सुरक्षित माध्यम हो । उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त feature enable गर्नुपर्ने हुन्छ । बैंकको यो पहलले बढ्दो ई(कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने बैंकको विश्वास रहेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

NCHL-EFT सेवा अन्तर्गत ACS का साथै विभिन्न network scheme को कार्ड जारी गर्ने, कारोबार processing गर्ने, कारोबार तथा settlement, ई-कर्मस payment गेटवे, कार्ड personalization जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तिय संस्थाहरुलाई दिदै आएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हाल राष्ट्रिय वाणिज्य बैंकको साथै एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बिकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुका कार्ड एनसीएचएलको ACS solution मार्फत ई-कर्मस कारोवार गर्न सकिने व्यवस्था रहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.