नेपाल राष्ट्र बैंकद्वारा विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावलीमा पाँचौं संशोधन जारी, लगानी प्रक्रियालाई थप सरलीकृत
काठमाण्डौ । नेपाल राष्ट्र बैंक (एनआरबी) ले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा पाँचौं संशोधन गरी नयाँ परिपत्र जारी गरेको छ। यो संशोधन बैंकको सञ्चालक समितिको २०८२/०८/२५ को बैठक (बैठक संख्या ३९/२०८२) को निर्णयअनुसार लागू गरिएको हो। एनआरबीका कार्यकारी निर्देशक किरण पण्डितले हस्ताक्षर गरेको उक्त परिपत्रले विदेशी लगानी आकर्षित गर्न र प्रक्रियालाई सरलीकृत...

