एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक स्वारको पदावधि समाप्त
काठमाण्डौ । एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक विजया स्वारको पदावधि समाप्त भएको छ । उनको ४ वर्षे कार्यकाल यही कात्तिक ९ गतेदेखि समाप्त भएको हो ।
TRENDING
काठमाण्डौ । एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक विजया स्वारको पदावधि समाप्त भएको छ । उनको ४ वर्षे कार्यकाल यही कात्तिक ९ गतेदेखि समाप्त भएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.२५ रुपैयाँ र बिक्रीदर १४०.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम थियो । ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १६२.६८ रुपैयाँ र बिक्रीदर १६३.३८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.९१ रुपैयाँ र बिक्रीदर १८७.७१ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीले चलनचल्तीका नेपाली नोटमा नेवाल संवत् उल्लेख गरिने बताएकी छन् । नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औं साधारण सभा आगामी कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालका वाणिज्य बैंकहरूको नाफामा उतारचढाव देखिएको छ। समग्रमा बैंकहरूको नाफा ६.१५ प्रतिशतले घटेको छ, तर २० वाणिज्य बैंकहरूमध्ये १० वटाले नाफा वृद्धि गर्न सफल भएका छन् भने बाँकी १० वटाको नाफा घटेको छ।
काठमाण्डौ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको चर्चित लुटपाट घटनामा सम्लग्न अभियुक्तले लुटेको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको तथ्य बाहिर आएको छ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.४७ रुपैयाँ र बिक्रीदर १४१.०७ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १६३.६७ रुपैयाँ र बिक्रीदर १६४.३७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.५९ रुपैयाँ र बिक्रीदर १८९.३९ रुपैयाँ कायम भएको छ ।...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले कार्तिक २ गते आइतबारका उक्त सभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापँुजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.४७ रुपैयाँ र बिक्रीदर १४१.०७ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १६४.१५ रुपैयाँ र बिक्रीदर १६४.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.७३ रुपैयाँ र बिक्रीदर १८९.५३ रुपैयाँ कायम भएको छ ।...
काठमाण्डौ ।ग्लोबल आइएमई बैंक लिमिटेडलाई ग्लोबल फाइनान्स म्यागजिनले 'बेस्ट बैंक इन नेपाल २०२५' को सम्मान प्रदान गरेको छ। यो पुरस्कार अमेरिकाको वासिङ्टन डीसीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले ग्रहण गरेका छन्।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा तिहारको भाईटिकाको दिनबाहेक अरु दिन खोल्न निर्देशन दिएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थालाई नपाएको ब्याज रकमलाई नाफा रूपमा देखाउन नपाइने निर्देशन दिएको छ।बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि आ.व. २०८२/८३ को पहिलो त्रैमासमा लेखा परीक्षण गर्दा असोज मसान्तसम्म वास्तवमै प्राप्त नभएको ब्याज रकमलाई नाफा आम्दानीमा देखाउन पाइने छैन। यस्तो ब्याज रकमलाई “प्राप्त हुन...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्०ले सञ्चालनगर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा सुरु गरेको छ ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ । शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४७६ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरुको औषत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन् । असोज महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महिनामा घटेर ५.२०...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५० प्रतिशत...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ६ र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.