आईतवार, बैशाख २०,२०८३ 12:22:22
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 12:22:22
प्रभु बैंकले साउन महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?
BANKING

प्रभु बैंकले साउन महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र  संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।  बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने बैंकले अधिकतम ६.१०० प्रतिशत ब्याजदर...

डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७.६० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १५९.९१ रुपैयाँ र बिक्रीदर १६०.६१ रुपैयाँ कायम छ । आज एक...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
BANKING

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।  एनसीएचएलले हालै एनपीएस–एनसीएस ...

अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराऔं : राष्ट्र बैंक
NEPAL RASTRA BANK

अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराऔं : राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराउन सबैमा आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज वित्तीय सचेतना अभिवृद्धका लागि एक सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो ।  डिजिटल वित्तीय सेवा जति आधुनिक हुँदै गएको छ वित्तीय ठगी र अपराधका शैली पनि त्यतिनै फरक, नयाँ र जटिल बन्दै गएको काले आफ्नो...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६०.५६ रुपैयाँ र बिक्रीदर १६१.२६ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.१५ रुपैयाँ र बिक्रीदर १८५.९६ रुपैयाँ कायम छ ।  

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन
BANKING

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन

काठमाण्डौ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।  बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने  उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो । 

डिजिटलाइजेसनमा बैंकिङ क्षेत्रको नयाँ फड्को, मोबाइल बैंकिङ प्रयोगकर्ता पौने ३ करोड
BANKING

डिजिटलाइजेसनमा बैंकिङ क्षेत्रको नयाँ फड्को, मोबाइल बैंकिङ प्रयोगकर्ता पौने ३ करोड

काठमाण्डौ । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा आधा भन्दा बढी काम डिजिटल माध्यमबाट हुने गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटलाइजेसनमा जान निर्देशन दिएबमोजिम बैंकहरुले यो अभ्यास चालेका छन् ।  अहिले बैंकहरुको ८० प्रतिशत भन्दा बढी काम डिजिटल माध्यमबाट भएका कारण बैंकका ग्राहकहरुलाई समेत थप सहजता भइरहेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल...

नयाँ बैंकको लाइसेन्स दिने वा नदिने भन्नेबारे अध्ययन गर्न राष्ट्र बैंकलाई निर्देशन
NEPAL RASTRA BANK

नयाँ बैंकको लाइसेन्स दिने वा नदिने भन्नेबारे अध्ययन गर्न राष्ट्र बैंकलाई निर्देशन

काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले नयाँ बैंकको लाइसेन्स दिने वा नदिने भन्नेबारे अध्ययन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समितिले अध्ययन प्रतिवेदन असोज मसान्तभित्र पेश गर्न निर्देशन दिएको छ ।  समितिले विगतमा लिइएका मर्जर र एक्वीजिशनको नीतिको समीक्षात्मक अध्ययन गरी मर्जर र एक्वीजिशनबाट अपेक्षित नतिजा प्राप्त भए/नभएको, हाल विद्यमान वाणिज्य बैंक,...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त
BANKING

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका छन् ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् । 

मौद्रिक नीतिले दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि  स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन
BANKING

मौद्रिक नीतिले दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनले एक विज्ञप्ती जारी गर्दै मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै राष्ट्र बैंकले आ.व. २०८२÷८३ को लागि जारी गरेको भन्दै...

चार दिनका लागि बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

चार दिनका लागि बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९९ रुपैयाँ र बिक्रीदर १३७.५९ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६०.१२ रुपैयाँ र बिक्रीदर १६०.८२ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.२० रुपैयाँ र बिक्रीदर १८६.०१ रुपैयाँ कायम छ ।  

सिटिजन्स बैंकको सञ्चालक इला शर्माको हृदयघातका कारण निधन
BANKING

सिटिजन्स बैंकको सञ्चालक इला शर्माको हृदयघातका कारण निधन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडकी सञ्चालक इला शर्माको करिब ६० वर्षको उमेरमा आज निधन भएको छ ।  पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्माको हृदयघातका कारण आज(शनिवार) साँझ निधन भएको हो ।  शनिवार समेत उनी विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् । विभिन्न कार्यक्रममा सहभागिता जनाई घर आएकी उनलाई साँझपख हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन...

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
BANKING

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ ।...

विकास बैंकहरुले कमाए रु.५.३० अर्ब नाफा, ९ वटाको बढ्यो
BANKING

विकास बैंकहरुले कमाए रु.५.३० अर्ब नाफा, ९ वटाको बढ्यो

काठमाण्डौ । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३.८१ प्रतिशत बढी हो । गत वर्ष जेठ मसान्तसम्म विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा १२ बैंक नाफामा देखिएका छन् भने...

वाणिज्य बैंकहरुको मुनाफा ५% ले घट्यो, ९ बैंकको नाफामा सुधार
BANKING

वाणिज्य बैंकहरुको मुनाफा ५% ले घट्यो, ९ बैंकको नाफामा सुधार

काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफा ४.९७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै ५ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा ९ वटा बैंकको...

अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने
BANKING

अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत अब बैंकहरुलाई पनि सेन्ट्रल केवाइसी लागू गर्ने भएको छ ।  यसअघि सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले तयार पारेको केवाइसी मर्चेन्ट बैंकर र सेयर ब्रोकरहरुले मात्रै प्रयोग गर्दै आएका थिए ।  

राष्ट्र बैंकले यी क्षेत्रमा २ प्रतिशत प्रिमियममा कर्जा प्रवाह हुने व्यवस्था गर्ने
NEPAL RASTRA BANK

राष्ट्र बैंकले यी क्षेत्रमा २ प्रतिशत प्रिमियममा कर्जा प्रवाह हुने व्यवस्था गर्ने

काठमाण्डौ , नेपाल राष्ट्र बैंकले हुलाकी राजमार्ग तथा मध्य–पहाडी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण लोगो (संकेत) लिएका होटल तथा रेष्टुरेन्ट र राजमार्ग/लोकमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायहरूलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने नीति अपनाउने भएको छ ।  आज आव २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा....

लघुवित्तले १५% भन्दा बढी लाभांश वितरण गर्न पाउने, सर्कुलरमार्फत क्याप खोल्दै राष्ट्रबैंक
BANKING

लघुवित्तले १५% भन्दा बढी लाभांश वितरण गर्न पाउने, सर्कुलरमार्फत क्याप खोल्दै राष्ट्रबैंक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमाथि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नसक्ने गरी लगाएको रोक हटाउने भएको छ ।  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर विश्व पौडेलले यस्तो घोषणा गरेका हुन् । 

साना तथा मझौला व्यवसायको लागि राष्ट्र बैंकको सहुलियत, रु.१०  लाखसम्मको कर्जा
NEPAL RASTRA BANK

साना तथा मझौला व्यवसायको लागि राष्ट्र बैंकको सहुलियत, रु.१० लाखसम्मको कर्जा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायको लागि कर्जा सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्ता व्यवसायमा कर्जा सहजीकरण गर्ने जनाएको हो ।  राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्ता व्यवसायको लागि कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घरपरिवारको जीवनस्तर सुधार्न सहयोग पुर्याउने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.