कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता
काठमाण्डौ । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानतसम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्रबापतको बैंक जमानत(बैंक ग्यारेन्टी) कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा...