सिटिजन्स बैंकद्वारा सत्य साई वृद्धाश्रम भैरहवालाई सहयोग प्रदान
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।बैंकले उक्त वृद्धाश्रमलाई विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ ।