बिहीबार, चैत्र २८,२०८१ 12:06:41
IME remit
  • बिहीबार, चैत्र २८,२०८१ 12:06:41
हिमालयन लघुवित्तद्वारा बीमादाबी भुक्तानी
CORPORATE

हिमालयन लघुवित्तद्वारा बीमादाबी भुक्तानी

सप्तरी । हिमालयन लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित खरचुहिया शाखा कार्यालयले आफ्नो एक सदस्यको मृत्युपछि उनका पतिलाई बीमाको क्षतिपूर्ति बापतको रकम उपलब्ध गराएको छ । सो शाखा कार्यालयकी सदस्य अनुकुमारी चौधरीको निधनपछि उनका पति रामकिसुन चौधरीलाई हिमालयन लघुवित्तले बीमा दाबी रकमबापत १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो।

ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित
CORPORATE

ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित भएको छ ।भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । 

नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता
CORPORATE

नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता

काठमाण्डौ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा नविल बैंक, प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।सो सम्झौता अन्तरगत विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकहरुलाई सहयोग गरिने छ ।

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता
CORPORATE

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक बीच बैंकले  साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने
CORPORATE

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने

काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदार (नलेज पार्टनर)का रुपमा सहकार्य गर्ने भएको छ।  सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र ब्रिटिस कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज...

समृद्धि फाइनान्सको वित्तीय साक्षरता र तीजविशेष कार्यक्रम
CORPORATE

समृद्धि फाइनान्सको वित्तीय साक्षरता र तीजविशेष कार्यक्रम

काठमाण्डौ । समृद्धि फाइनान्सले शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकको आतिथ्य तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। फाइनान्सले...

कामना सेवा विकास बैंक र सीजी मोटर्सबीच कर्जा सेवासम्बन्धी सम्झौता
CORPORATE

कामना सेवा विकास बैंक र सीजी मोटर्सबीच कर्जा सेवासम्बन्धी सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सीजी मोटर्स प्रालिसँग शुक्रबार सम्झौता गरेको छ। सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र सीजी मोटर्सका तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमबीच हस्ताक्षर गरेका...

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा खुल्यो
BANKING

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा खुल्यो

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आइतबार विधिवत रुपमा उक्त शाखाको उघाट्न गरेका हुन्। यसपश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ।उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा...

सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट
CORPORATE

सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले रुपन्देहीको बुटवलस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट...

ब्रिटिस कलेजद्वारा ई-स्पोर्टस सम्पन्न
CORPORATE

ब्रिटिस कलेजद्वारा ई-स्पोर्टस सम्पन्न

काठमाण्डौ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट–२०२३’को आयोजना सम्पन्न गरेको छ। थापाथलीस्थित कलेज हातामा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।प्रतियोगितामा तीन खेलहरु ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ समावेश गरिएको थियो। कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेप्युटी प्रिन्सिपल डा....

अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक(भिडियोसहित)
CORPORATE

अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक(भिडियोसहित)

अर्तनाद, स्टेज नामले प्रचलित बालकृष्णको गीत ‘लडिराछु’ रेडियो नागरिकको युट्युब च्यानल मार्फत सञ्चालित टुबोर्ग र्यापस्टारमा सार्वजनिक भएको छ । नेपालमा र्याप संगीतको बढावाका लागि टुबोर्ग र्यापस्टार एक अदितिय शो रहेको छ जसमा, र्याप संगीतमा ईच्छुक रहेका १८ देखि ३५ सम्म उमेरकाहरु सहभागी हुन सक्छन् ।  जनवरी ३, २०२० मा पहिलो गीत सार्वजनिक गरी सुरु भएको टुबोर्ग र्यापस्टारले...

प्रभु बैंकको सीइओमा पुनः शेरचन
BANKING

प्रभु बैंकको सीइओमा पुनः शेरचन

काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् ।  उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन्...

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा
NEWS

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाहरुको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मालाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर–३का बासिन्दा ४२ वर्षीय शर्मा सोमबार पक्राउ परेका हुन्। उनलाई नेपालगन्ज–१५ पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए। शर्मामाथि भक्तपुरको कौशलटारस्थित शिवशिखर...

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए
NEWS

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए

काठमाण्डौ । सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। आज बुधबार बिहान २ः१२ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किँदा घर भत्किएका छन्। त्यहाँ भत्किएका घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी...

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ
NEWS

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ

काठमाण्डौ । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन्। उनी व्यापारी राजेश अकुडियाका छोरा हुन्।भारतको नयाँदिल्लीबाट काठमाण्डौ फर्किएका अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो।  पक्राउ परेका अडुकियालाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको...

दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल
NEWS

दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल

कुनमिङ (चीन) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलका रुपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन्। चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रुपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.