नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना, ५८ हजारसम्मको क्यासब्याक पाइने
काठमाण्डौ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नयाँ सोचौं, नयाँ रोजौें’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडिया को उत्पादनहरुमा ५८ हजार ८ सयसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध हुनेछन् । यस उपहार योजनाअन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडि टिभि, गुगल टिभि.,एयर कन्डिशनर,...