दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा, अत्यधिक बचतको सुनौलो अवसर
काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्यैको घोषणा गरेको छ । साउन २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँबराबरको भौचर लगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नेछन् । डिल्स हेरेको हेर्यै अभियानको एक...

