बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट आइएमई पेबाट काट्न सकिने
काठमाण्डौ । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।
TRENDING
काठमाण्डौ । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।
काठमाण्डौ । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ले शिवरात्रीको अवसरमा बाबाहरुलाई निःशुल्क आइसक्रिम वितरण गरेको छ । कम्पनीले पशुपति क्षेत्रमा बाबाहरुलाई एकलाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो । विभिन्न अवसरहरुमा निःशुल्क आइसक्रिम वितरण गर्दै आएको पार्की आइसक्रिमले केही दिन अघिमात्र राष्ट्रिय आइसक्रिम दिवसको अवसर पारेर एक...
काठमाण्डौ । काठमाण्डौको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन । दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रुपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आलय प्रा.लि. र रायन इनजी प्रा.लि.को सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ । यसअन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग प्रदान...
काठमाण्डो । फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाण्डौ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो रहेको काठमाण्डौ म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुराको स्वाद पस्कने भएको छ ।
काठमाण्डौ । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिलादिवसको अवसरमा महिला उद्यमशीलता अभियान घोषणा गरेको छ।अभियान अन्तर्गत स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गरिने जनाइएको छ । यस अभियानअन्तर्गत महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएको...
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा हुने भएको छ । कम्पनीले ई–सेवामार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न अफर सर्वाजनिक गरेको हो । जस अन्तर्गत ई–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउन सक्नेछन्...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ७ औं चरणको ‘चेम्बर एक्स्पो २०२४’काठमाण्डौकोे भृकुटीमण्डपमा सुरु भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरे । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन,...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले धनगढीको एक स्कुलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।
काठमाण्डौ । डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबिच डिजिटल भुक्तानी का लागी रणनीतिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंक बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्ट बैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं.९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले उक्त एक्सटेन्सन काउन्टरबाट फागुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।
काठमाण्डौ । रिटेल चेन कम्पनी भाटभटेनी सुपर मार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपर मार्केट उद्घाटन गरेको हो ।
काठमाण्डौ । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ ।हालै मात्र सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय...
काठमाण्डौ । नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौताअनुसार उक्त महशुल दरमा...
काठमाण्डौ । कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलि लिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएको कम्पनीले जनाएको छ । कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । नेपालका लागि आईचर्स कमर्सियल सवारी साधनको एक मात्र आधिकारिक वितरक बतास एमए डब्लु कमर्सियल भेईकल प्रालिले आईचर्सको इन्जिन आयल भित्राएको छ।टगालस्थित बतास एमए डब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास ले आईचर्सको इन्जिन आयल भित्राएको जानकारी दिएका हुन् ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ ।
काठमाण्डौ । प्रिमियर स्टिल प्रालिको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० सम्पन्न भएको छ । उक्त कार्यक्रम गत शनिबार काठमाण्डौमा सम्पन्न भएको हो । कार्यक्रममा प्रिमियर स्टिलसँग आवद्ध देशभरका डेभलपर्स एण्ड कन्ट्रयाक्टर्सहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । १६ औं कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।कर्पोरेट मिडिया ग्रुपले बिगत १६ बर्षदेखि विभिन्न विधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस बर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार,...
काठमाण्डौ । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित‘पार्की आइसक्रिम’ले राष्ट्रिय आइसक्रिमदिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । कम्पनीले काठमाण्डौको नयाँबानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपालगायतका स्थानबाट एकलाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.