ई–सेवा मनि ट्रान्सफरले कार्य सञ्चालनको चौथो वार्षिकोत्सव मनाउँदै
काठमाण्डौ । फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा भईरहेको डिजिटल रेमिट्यान्स कम्पनी– ई–सेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ। कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५०...