सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकमा सातै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम
काठमाण्डौ । प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर भन्ने मूल नाराका साथ गत चैत्र ५ देखि ११ सम्म सञ्चालन भएको 'ग्लोबल मनि विक २०२४' मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, विर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश...