ई–सेवाको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु, अन्तरदेशीय क्यूआर भुक्तानी सहज हुने विश्वास
काठमाण्डौ । ई–सेवाले अन्तराष्ट्रि भुक्तानी सेवाको सुरुवात गरेको छ । फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो। अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक...