सुरू भयो २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४, डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै
काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुरू भएको कन्कलेभ शनिबारसम्म सञ्चालन हुनेछ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै २ दिनसम्म चल्ने कन्क्लेभको उद्घाटन गरेका थिए । कन्क्लेभमा कर्णाली...