युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने
काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदार (नलेज पार्टनर)का रुपमा सहकार्य गर्ने भएको छ। सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र ब्रिटिस कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज...