फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाउने निर्णय गरेको छ। संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाउने निर्णय गरेको छ। संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी,चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ। &...
-तेज भण्डारीकाठमाण्डौ । नेपालको आर्थिक अवस्थाको घट्दो ग्राफसँगै व्यापार क्षेत्र पनि प्रभावित भएको छ। सरकारी निकायहरुले कागजमा आर्थिक गतिविधि बढेको, मुद्रास्फिति घटेको दाबी गर्दै हरेक महिना रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । तर कागजी अर्थतन्त्रमा चमक देखिए पनि वास्तविक अर्थतन्त्रको तस्विरमा पनि निराशाको कालो बादल नै देखिन्छ । कागजमा अर्थतन्त्र चलायमान हुन थालेको...
काठमाण्डौ । रोपाइँमा सन्तोषजनक प्रगति नहुँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर नौ लाख ९८ हजार २२८ हेक्टर (७२.१४ प्रतिशत) मात्र धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएको थियो । यो वर्ष हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा...
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पूँजीलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् । गोल्ड स्टार जुत्ता उत्पालक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्वद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा...
जकार्ता । इन्डोनेसियाको उत्तर सुलावेसीस्थित तालिस द्वीप नजिकै एक यात्रुबाहक डुङ्गामा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनाको उद्दार गरिएको छ।'केएम बार्सिलोना वीए' नामको सो जहाज आइतबार करिब २८० यात्रु लिएर मनाडो बन्दरगाहतर्फ जाँदै थियो। दोपहर करिब १:३० बजे जहाजमा अचानक आगो लागेको हो। आगो यति भयावह थियो कि केही यात्रु ज्यान जोगाउन समुद्रमा...
काठमाण्डौ । अहिलेसम्म तपाईले ५ हजार वा ६ हजार एमएएच ब्याट्री भएको फोनका बारेमा सुन्दै वा देख्दै आउनु भएको होला । तर के तपाईले १० हजार एमएएचका बारेमा सुन्नु भएको छ ? टिपस्टर डिजिटल च्याट स्टेशनको एउटा नयाँ लिकका अनुसार १० हजार एमएएचको ठूलो ब्याट्री भएको मिड–रेञ्ज स्मार्टफोन सन् २०२६ को पहिलो ६ महिनाभित्र लञ्चका लागि परीक्षण गरिदैछ । यदि यो खबर सही साबित भयो भने पहिलोपटक...
काठमाण्डौ । कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ ।गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिव ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १६ र १७ (भदौ ३१ देखि असोज १) मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधारको...
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधारको...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। विभागको यस्तो अनुमानपश्चात प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित...
काठमाण्डौ। नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषीराम भण्डारीले जानकारी दिएका छन् ।बोर्डले सुरक्षित, भरपर्दा र आकर्षण पर्यटकीय स्थलको विकास गरी...
काठमाण्डौ । सरकारको ट्रेजरी पोजिसन गत वर्षको तुलनामा करिब २० अर्बले घटेको छ। २०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ ।
काठमाण्डौ । स्मार्टफोन खरिद गर्दा अधिकांश मानिसहरू यसको ब्याट्री प्याकमा ध्यान दिन्छन्। आजकल मानिसहरु यस्तो ब्याट्री भएको स्मार्टफोन चाहन्छन् जुन एक पटक फुल चार्ज गरेपछि दिनभर टिक्ने गर्छ । तर, अत्यधिक प्रयोगका कारण स्मार्टफोन चाँडै डिस्चार्ज हुन्छ । कयौं पटक मानिसहरु यस्तो ठाउँमा हुन्छन् जहाँ फोन रिचार्ज गर्ने विकल्प हुँदैन । यस्तो अवस्थामा मानिसहरूले पावर बैंकको...
काठमाण्डौ । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ४६ लाख १२ हजार रूपैयाँ नगद संकलन भएको छ । बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानका संयोजक दीपक बोहराले यसबारे जानकारी दिएका हुन् । बोहराका अनुसार उक्त अभियानका क्रममा खर्च भएको रकम संकलन भएको भन्दा बढी रहेको छ । उक्त...
काठमाण्डौ। निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स (यूएई)को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भावनाहरुमा लगानी गरी छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त गर्न सकिने भन्दै...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्यो । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएपछि पहिलोपटक जारी भएको मौद्रिक नीतिको चर्चा यतिबेला आर्थिक वृत्तमा व्यापक हुने गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्र तथा सेयर बजारलाई चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको भन्दै यसको तारिफ गर्नेको जमात ठूलो छ । यस्तोमा सेयर...
काठमाण्डौ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । वीरगञ्ज भन्सार कार्यालयमा गाभिएसँगै एकीकृत कार्यालयबाट सेवा प्रवाह समेत सुरु भएको छ ।यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.