सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन
काठमाण्डौ । नेपालमा यस वर्षको मनसुल प्रणाली भित्रिएको छ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १५ गते बिहिबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको छ ।
TRENDING
काठमाण्डौ । नेपालमा यस वर्षको मनसुल प्रणाली भित्रिएको छ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १५ गते बिहिबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको छ ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७५ औं बर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवंहिरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् । मुलुकको समग्र चेम्बर अभियानको ७५...
काठमाण्डौ । सरकारले आइतबार सार्वजयिनक बिदा दिने निर्णय गरेको छ । गृह मनत्रालयले एक सूचना जारी गर्दै जेठ १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनु्सार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको विषयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयले आज दिनको १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो । बिहिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गरेका...
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा सरकारको प्राथमिकता कर संरचना सन्तुलनमा केन्द्रित देखिएको छ।विद्युतीय गाडीहरूमा कर नबढाई हालको दर यथावत् राखिएको छ भने स्वास्थ्यमा नकारात्मक असर पार्ने चुरोट, बियर, मदिरा र सुर्तीमा भन्सार महसुल तथा अन्तःशुल्क दरमा वृद्धि गरिएको छ। साथै, स्वास्थ्य जोखिम करको दायरा पनि...
काठमाण्डौ । सरकारले सडक, सिँचाइ र जलविद्युत आयोजनामा सुरूङ प्रविधिको प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ्ग मेशिन पैठारी गर्दा १ प्रतिशत भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट दिने व्यवस्था गरेको छ । अर्थमन्त्रीले बिहिबार बजेट पेस गर्दै ढुवानी सेवा प्रदायक व्यवसायीले प्राकृतिक व्यक्तिको ढुवानीका साधन भाडा वापत अग्रिम कर कट्टी गरी भुक्तानी गरेकोमा सो भाडा...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत पूँजीततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ ।
काठमाण्डौ । सरकारले आगामी आवका लागि विद्युतीय सवारी साधनको करमा कुनै पनि हेरफेर नगर्ने घोषणा गरेको छ । बिहिबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
काठमाण्डौ । सरकारले कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब वृद्धि नगरिने जनाकारी दिएका हुन् । तर सरकारले महंगी भत्ता भने २ हजारबाट ५ हजार पुर्याएको छ ।
काठमाण्डौ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशबाटै प्रदान गर्ने घोषणा गरेको छ । संघिय संसदमा आज आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
काठमाण्डौ । सरकारले केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने घोषणा गरेको छ । अर्थमनत्री विष्णु पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘सम्बन्धित व्यक्तिले वर्षमा एकपटक केवाईसी विवरण भर्ने र उक्त केवाईसीलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।
काठमाण्डौ । अब माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै सञ्चालन हुने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट सार्वजसिनक गर्दै यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । आगामी आर्थिक वर्षमा थप ९ सय मेगावाट बिजुली थपिने भएको छ । अर्थमनत्री विष्णु प्रसाद पौडेलले आगामी आवका लागि बजेट पेस गर्दै कुल जडित विद्युत क्षमता ४ हजार ८ सय मेगावाट पुर्याइने बताए ।
काठमाण्डौ । सरकारले बुढीगण्डकी र तल्लो सेति जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ । अर्थमन्त्रीले बिहिबार संघिय संसदमा बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यका लगायत देशका ठूला शहरी क्षेत्रमा फाइभजी सेवाको सुरुवात गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
काठमाण्डौ । सरकारले पेट्रोलमा बायो इथानोल मिसाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै पेट्रोलियम पदार्थमा बायो इथानोल मिसाइने बताएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.