बुधबार, बैशाख २३,२०८३ 03:22:07
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 03:22:07
एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति, ओलीले धारा ७६(२) को साथ खोज्दा मध्यराति नेताहरु शितलनिवासमा
NEWS

एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति, ओलीले धारा ७६(२) को साथ खोज्दा मध्यराति नेताहरु शितलनिवासमा

काठमाण्डौ । अन्ततः केही सातादेखिका भित्री प्रयासहरुले सार्थकता पाउँदा प्रतिनिधिसभाको तेश्रो शक्तिको लामो समयदेखिको सत्ता रजाइँ अन्त्य गर्दै पहिलो र दोश्रो शक्ति सत्ता सहकार्य गर्न सहमत भएका छन् ।  यो सहमतिसँगै प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन हुने भएको छ।कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

केपी ओलीको नेतृत्वमा सरकार बन्ने, अर्थसहित ९ मन्त्रालय एमाले र गृहसहित १० मन्त्रालय कांग्रेसको भागमा
NEWS

केपी ओलीको नेतृत्वमा सरकार बन्ने, अर्थसहित ९ मन्त्रालय एमाले र गृहसहित १० मन्त्रालय कांग्रेसको भागमा

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । योसँगै केहीबेरअघि मन्त्रालयको भागबण्डा पनि टुंगो लागेको स्रोतहरुले जनाएका छन् ।  सहमतिका क्रममा दिउँसो कांगे्रेसका तर्फबाट सरकार चलाउन समस्या भए अर्थ र गृहसहितका महत्वपूर्ण मन्त्रालय लिएर प्रतिनिधिसभाको बाँकी रहेकोमध्ये आधा कार्यकाल सरकार चलाउन एमालेलाई अफर गरिएको थियो । 

विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका
NEWS

विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका

काठमाण्डौ । कांग्रेस र एमालेबीच गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । सहमतिलाई मूर्त रुप दिन केहीबेरपछि भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।  कांग्रेस र एमालेबीच विभिन्न विषयमा सहमति हुँदैछ । सहमतिको मस्यौदा तयार भइसकेको छ ।  स्रोतहरुका अनुसार सहमतिको मस्यौदा एमालेका महासचिव शंकर पोखरेल र कांग्रेसका...

संविधान संसोधनका लागि आयोग बनाउन कांग्रेस–एमाले सहमत, कल्याण श्रेष्ठको नाम प्रस्ताव
NEWS

संविधान संसोधनका लागि आयोग बनाउन कांग्रेस–एमाले सहमत, कल्याण श्रेष्ठको नाम प्रस्ताव

काठमाण्डौ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठको संयोजकत्वमा आयोग बनाएर संविधान संसोधन गर्ने सहमति भएको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेबीच केहीबेरअघि संविधानका कतिपय व्यवस्था संसोधन गरेर अगाडि बढ्ने र त्यसका लागि पूर्व प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा आयोग बनाएर अगाडि बढ्ने सहमति भएको हो । 

कांग्रेस–एमालेबीच सहमतिको ड्राफ्ट तयार, सरकारको नेतृत्व गर्ने दलले नै अर्थ र गृह पाउने
NEWS

कांग्रेस–एमालेबीच सहमतिको ड्राफ्ट तयार, सरकारको नेतृत्व गर्ने दलले नै अर्थ र गृह पाउने

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित झै भएको छ । कांगे्रेस र एमालेका नेताहरुबीच सत्ता समीकरणदेखि निर्वाचन प्रणालीमा देखिएको त्रुटि सच्याउन संविधान संसोधनसम्मको विषयमा सहमतिको खाका तयार भएसँगै प्रचण्ड नेतृत्वको सरकार धेरै दिन(समय) नटिक्ने निश्चित झै भएको स्रोतहरुले दाबी गरेका छन् ।  एमाले र कांग्रेससँग सम्बद्ध उच्च स्रोतहरुले दिएको जानकारीअनुसार दुवै...

प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’
NEWS

प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्रका दुई शीर्षस्थ नेताहरुसँगको छलफलमा एमालेसँगको सहकार्य टुट्ने अवस्था बनेको व्रिफिङ गरेका छन् ।  माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई बालुवाटार भेट्न बोलाएर प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेस मिल्ने भए, हामीले सत्ता गुमाउनुपर्ने भयो भन्दै ब्रिफिङ गरेका हुन् ।  ‘राजनीतिक...

प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?
NEWS

प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?

काठमाण्डौ । सत्ता समीकरणमा एकाएक फेरबेदल आउने प्रष्ट संकेतहरु देखिन थालेसँगै सम्भावित अर्थमन्त्रीको विषयमा समेत सेयर लगानीकर्तामाझ चर्चा हुन थालेको छ ।  कांग्रेस र एमालेले गठबन्धनका लागि सहमति गरेर सरकार बनाएको खण्डमा को बन्ला त अर्थमन्त्री ? धेरैमा यो जिज्ञासा देखिएको छ ।  राजनीतिक आकाशमा मडारिएका बादलहरुले गरेका संकेततर्फ हेर्दा कांग्रेस र एमालेबीच सत्ता...

कांग्रेस नेताले भने–‘गूड न्यूज आउने पक्का भो, एमालेसँग सहमतिको खाका तयार भइरहेको छ’
NEWS

कांग्रेस नेताले भने–‘गूड न्यूज आउने पक्का भो, एमालेसँग सहमतिको खाका तयार भइरहेको छ’

काठमाण्डौ । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले एमालेसँगको छलफल निकै सकारात्मक बनेको र केही घण्टामै त्यो परिपक्व हुने दाबी गरेका छन् ।  नाम उल्लेख नगर्ने शर्तमा देउवा निकट ती कांग्रेस नेताले बिजशालासँग भने–‘छलफलहरु निकै सकारात्मक बनेका छन् । तपाईलाई भनिदिन्छु, केही घण्टाभित्रै सबै कुरा परिपक्व हुनेवाला छ । बाहिर जेसुकै हल्ला होस्, अब सत्ता गठबन्धन फेरिन प्रष्ट...

प्राधिकरणले १० हजार मेगावाट क्षमताका ४५५ वटा आयोजनालाई दियो पीपीएका लागि स्वीकृति
NEWS

प्राधिकरणले १० हजार मेगावाट क्षमताका ४५५ वटा आयोजनालाई दियो पीपीएका लागि स्वीकृति

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले १० हजार मेगावाट क्षमताका ४५५ वटा जलविद्युत आयोजनालाई पावर पर्चेज एग्रिमेन्ट(पीपीए)का लागि स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले विद्युत सम्झौता खरिदका लागि आवेदन दिएका ४५५ वटा जलविद्युत आयोजनालाई स्वीकृति प्रदान गरेको हो ।  यी आयोजनामध्ये १८० वटाले विद्युत उत्पादन समेत सुरु गरिसकेका छन् । १३१ वटा आयोजनाको फाइनान्सियल क्लोजर समेत...

नेपाल आउने पर्यटकको संख्या घट्यो, जुन महिनामा यो वर्षकै कम भित्रिए
TOURISM

नेपाल आउने पर्यटकको संख्या घट्यो, जुन महिनामा यो वर्षकै कम भित्रिए

काठमाण्डौ । नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ । जुन महिनामा नेपालमा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा १३ हजार ४७५ ले कम हो । नेपालमा वर्षाको मौसम सुरु भएसँगै पर्यटक आवागमनमा कमी आएको हो । गत मे महिनामा नेपालमा ९० हजार २११ पर्यटक आएका थिए ।  जुन महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या यो वर्षकै सबैभन्दा कम हो । गत मार्च महिनामा यो...

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी
ECONOMY& POLITICS

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाण्डौ । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाण्डौको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर...

कोशी,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

कोशी,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती,...

एसईईको पुरक परीक्षा साउन २३ देखि
NEWS

एसईईको पुरक परीक्षा साउन २३ देखि

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा(एसईई)को ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  यसअघि दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा हुने जनाइएको थियो । तर शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मध्य रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगममले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर...

राष्ट्रिय राजनीतिमा फेरि मडारियो अस्थिरताको बादल, गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने
ECONOMY& POLITICS

राष्ट्रिय राजनीतिमा फेरि मडारियो अस्थिरताको बादल, गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने

काठमाण्डौ । विकसित राजनीतिक घटनाक्रमहरुमा कुनै अवरोध भएनन् वा ट्वीस्ट आएनन् भने संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेबीच गठबन्धन भई नयाँ सत्ता समीरण बन्ने सम्भावना बढेको छ ।  एमाले, माओवादी, रास्वपा लगायतका दलहरुबीच बनेको अहिलेको सत्तारुढ गठबन्धन जुनसुकै बेला ढल्नसक्ने घटनाहरु रातारात विकास भइरहेका छन् । चाखलाग्दो कुरा के छ भने यसपटक...

स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन
ECONOMY& POLITICS

स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् ।  प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै सरकारले साना र स्टार्टअफ व्यवसाय प्रवद्र्धनका लागि नयाँ व्यवस्था गरिएको बताएका हुन् । त्यसबारे यसअघि सैद्धान्तिक...

आर्थिक विधेयक २०८१ बहुमतले पारित
ECONOMY& POLITICS

आर्थिक विधेयक २०८१ बहुमतले पारित

काठमाण्डौ। आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ ।  प्रतिनिधिसभाबाट आइतबार आर्थिक विधेयक २०८१ पारित भएको हो ।  आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद...

एनभीक्यूएस कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य: प्रदेश सचिव गैरे
ECONOMY& POLITICS

एनभीक्यूएस कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य: प्रदेश सचिव गैरे

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको कार्यकाल सम्पन्न
OTHERS

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको कार्यकाल सम्पन्न

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको ६ वर्षे कार्यकाल सम्पन्न भएको छ । राजधानीमा आयोजनाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यकाल सम्पन्न भएको घोषणा गरेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुषि तथा पशुपन्छी विकास...

नेपाल युवा उद्यमी मंचको साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित
ECONOMY& POLITICS

नेपाल युवा उद्यमी मंचको साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित

काठमाण्डौ नेपाल युवा उद्यमी मंच(एनवाईईएफ) काठमाण्डौले आफ्नो ६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा असार १४ गते याक एन्ड यति होटलमा सम्पन्न भएको हो । उक्त सभा प्रार्थना साखको अध्यक्षतामा सम्पन्न भएको हो । सभाबाट अभिमन्यु गोल्छा अध्यक्ष निर्वाचित भएका छन् ।  साखःको नेतृत्वमा, पाल युवा उद्यमी मंचले युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.