बुधबार, बैशाख २३,२०८३ 01:50:42
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 01:50:42
मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा
ECONOMY& POLITICS

मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा

काठमाण्डौ । मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मुख्य सचिव बैकुण्ठ अर्याल व्रिरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै अर्याल निलम्बनमा परेका हुन् ।  निजामती सेवा ऐन अनुसार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई
NEWS

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।    महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो...

प्रचण्ड गर्मीका कारण हजमा गएका १ हजार बढी तीर्थयात्रीको मृत्यु
NEWS

प्रचण्ड गर्मीका कारण हजमा गएका १ हजार बढी तीर्थयात्रीको मृत्यु

काठमाण्डौ । साउदी अरेबियामा अत्यधिक गर्मीका कारण १ हजार बढी हज तीर्थयात्रीको मृत्यु भएको छ । मुश्लिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का मदिनामा हजमा सहभागी हुन गएका १ बजार बढी तीर्थालु अत्यधिक गर्मीका कारण मृत्यु भएको इजिप्टका अधिकारीले बताएका छन् ।  मृत्यु हुनेमा आधिभन्दा बढी इजिप्टका रहेको अधिकारीले बताएका छन् । इजिप्ट सरकारले अनाधिकृत रुपमा तीर्थयात्रीहरुलाई...

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
NEWS

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले मदिराको स्टिकर छपाईमा मुख्यसचिव अर्यालसहितका अधिकारीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।  अख्तियारले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश...

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
NEWS

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

काठमाण्डौ । करिब ३ महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले २ हप्ताका लागि उत्पादन बन्द गरिएको थियो ।उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको...

आर्थिक वृद्धिदर ७%सम्म पुर्याउन सकिन्छ: अर्थसचिव मरासिनी
ECONOMY& POLITICS

आर्थिक वृद्धिदर ७%सम्म पुर्याउन सकिन्छ: अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन...

आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाण्डौको अधिकतम तापक्रम ३१.४ डिग्री र न्यूनतम तापक्रम २२ डिग्री सेल्सिय रहने पूर्वानुमान गरेको हो । विभागका अनुसार आज काठमाण्डौमा ५ मिलिमिटर वर्षाको सम्भावना रहेको छ ।  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा...

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन
ECONOMY& POLITICS

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रवार नापी कार्यालय ललितपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  मन्त्रालयमातहत रहेका कार्यालयहरुको स्तरोन्नती, पूर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसँग संवाद गर्ने उदेश्यले मन्त्री अधिकारी शुक्रवार दिँउसो नापी कार्यालय ललितपुरको...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा  आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।  महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रणनीतिक योजना...

सहकारी रोजगार मेला सुरु,रोजगारी खोज्ने युवालाई अवसर
NEWS

सहकारी रोजगार मेला सुरु,रोजगारी खोज्ने युवालाई अवसर

काठमाण्डौ । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ ।  युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम...

काठमाण्डौमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?
ECONOMY& POLITICS

काठमाण्डौमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाण्डौ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरेका हुन् ।  बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो...

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु
ECONOMY& POLITICS

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् ।  त्यस क्रममा मन्त्री पुनले कार्यान्यवन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १६ जना सर्टलिस्टमा, १ जना बाहिरिदा अन्य को–को परे ?
NEWS

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १६ जना सर्टलिस्टमा, १ जना बाहिरिदा अन्य को–को परे ?

काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको नाम सर्टलिस्टमा परेको छ । सञ्चार मन्त्रालयद्वारा गत जेठ २२ गते माग गरिएको दरखास्त आवेदनमा १७ जनाले आवेदन दिएकोमा १६ जना उम्मेद्वारको दरखास्त स्वीकृत भएको हो ।  प्रबन्ध निर्देशक पदका लागि निर्धारण गरिएको मापदण्ड पुरा गरेका तथा न्यूनतम योग्यता पूरा गरेका आवेदकहरुको दरखास्त स्वीकृत भएको हो ।  आवेदन दिएका...

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
NEWS

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । आज  १० औं अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर मनाइँदैछ। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।  अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्...

गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी, कस्तो रहला देशका अन्य भू–भागको मौसम ?
NEWS

गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी, कस्तो रहला देशका अन्य भू–भागको मौसम ?

काठमाण्डौ । हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको छ र गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती...

आन्तरिक राजश्व विभागले ११% ले बढायो राजश्व संकलन
NEWS

आन्तरिक राजश्व विभागले ११% ले बढायो राजश्व संकलन

काठमाण्डौ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व संकलनमा वृद्धि भएको हो । चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजश्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजश्व संकलन गरेको छ । यो...

गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा
NEWS

गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

काठमाण्डौ । ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।  सहकारी विभागको नियम क्षेत्रभित्र पर्ने गोरखा सेभिङ एण्ड क्रेडिटले सहकारी ऐन,नियम र मूल्य मान्यता विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकाले समस्याग्रस्त घोषणा...

मध्यपुर थिमि नगरपालिकाद्वारा कृषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै कालो सूचीमा
NEWS

मध्यपुर थिमि नगरपालिकाद्वारा कृषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै कालो सूचीमा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नगर भित्र रहेको सहकारी संस्थालाई जनताको बचत फिता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको छ । मध्यपुर थिमि नगरको वडा नं. ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोवार गर्दै आएको कृषि विकास वचत तथा सहकारीलाई समस्याग्रस्त घोषणा गरी कालोसूचीमा राखिएको हो ।  यसको जानकारी मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय...

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने
NEWS

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाण्डौ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्को अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय...

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति,पुनर्लेखन गर्नुपर्ने माग
NEWS

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति,पुनर्लेखन गर्नुपर्ने माग

काठमाण्डौ। मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाण्डौमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.