बुधबार, बैशाख २३,२०८३ 12:40:24
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 12:40:24
जीबी राईको लोकेशन पत्ता लागिसक्यो, नेपाल ल्याउने विषयमा छलफल भईरहेको छ: गृहमन्त्री लामिछाने
ECONOMY& POLITICS

जीबी राईको लोकेशन पत्ता लागिसक्यो, नेपाल ल्याउने विषयमा छलफल भईरहेको छ: गृहमन्त्री लामिछाने

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँगको सम्वादको क्रममा गृहमन्त्री लामिछानेले जीबी राई मलेसियामा रहेको पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा छलफल भईरहेको बताएका हुन् ।  यस विषयमा मलेसियाका गृहमन्त्रीसँग २...

सहकारीसम्बन्धी उजुरी तथा गुनासो संकलन गरी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछ: प्रधानमन्त्री
ECONOMY& POLITICS

सहकारीसम्बन्धी उजुरी तथा गुनासो संकलन गरी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  उक्त अवसरमा प्रधानमन्त्री दाहालले समस्याग्रस्त अवस्थामा...

आज  यी स्थानहरुमा छ भारी वर्षाको सम्भावना, कस्तो रहला देशभरको मौसमको अवस्था ?
NEWS

आज यी स्थानहरुमा छ भारी वर्षाको सम्भावना, कस्तो रहला देशभरको मौसमको अवस्था ?

काठमाण्डौ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र बाग्मती प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक(दुई...

पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जनालाई थुनामा पठाउन आदेश,  १ जना भने धरौटीमा रिहा
NEWS

पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जनालाई थुनामा पठाउन आदेश, १ जना भने धरौटीमा रिहा

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। थुनछेक बहस सकिएपछि बुधबार न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले यस्तो आदेश दिएको हो।अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाण्डौ...

वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण
OTHERS

वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण

काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्वन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरुले भ्रमण गरेका हुन् ।वार्षिक रुपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रकृयाअन्तर्गत प्रतिनिधिहरूले कलेजको...

वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन  र थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा सरोकारवालाहरूको जोड
NEWS

वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा सरोकारवालाहरूको जोड

काठमाण्डौ । रेमिट्यान्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिट्यान्स भित्र्याउने र रेमिट्यान्सलाई थप डिजिटाइजेशनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा  नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिट्यान्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा...

५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाऔं, सिरानी र जमिनमुनिको पैसा आफै निस्कन्छः धनराज गुरुङ
ECONOMY& POLITICS

५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाऔं, सिरानी र जमिनमुनिको पैसा आफै निस्कन्छः धनराज गुरुङ

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा आज युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उपसभापति गुरुङले यस्तो माग गरेका हुन् ।गुरुङले देशमा आर्थिक सुशासन कायम गर्न ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताए । 

रु. १००० र ५०० को नोटमाथि प्रतिबन्ध लगाउने विषय संसदमा प्रवेश
NEWS

रु. १००० र ५०० को नोटमाथि प्रतिबन्ध लगाउने विषय संसदमा प्रवेश

काठमाण्डौ । आर्थिक क्षेत्रका कतिपय विज्ञहरुले बेला बेला रु. १००० र रु. ५०० का नेपाली नोटमाथि प्रतिबन्ध लगाउने विषयले संसदमा प्रवेश पाएको छ ।  नेपाली कांग्रेसका उपसभापति तथा संघीय सांसद धनराज गुरुंगले १००० र ५०० रुपैयाँ नोटमाथि प्रतिबन्ध लगाएर धेरै खालका आर्थिक विकृतिहरु निस्तेज पारिने तर्क  पेश गरेका हुन् । 

एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने
NEWS

एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने

काठमाण्डौ । एशियाली विकास बैंकर्(एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । हेडबक्स निर्माणका लागि एडिबीले २अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) रुपैयाँ अनुदान दिने भएको हो ।  २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्‍याएको थियो ।  बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झण्डै १ हजार मिटरमाथि...

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दिए दरखास्त आवेदन
NEWS

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दिए दरखास्त आवेदन

काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार मन्त्रालयद्वारा गत जेठ २२ गते माग गरिएको दरखास्तमा १७ जनाले आवेदन दिएका हुन् ।  आवेदन दिनेमा विमल आचार्य, लक्ष्मण महर्जन, बुद्धिप्रसाद आचार्य,  कमल लामिछाने, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, शालिकराम पराजुली, शालिकराम सुवेदी, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास,...

सहकारी मन्त्री अधिकारीको पहलमा समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता
ECONOMY& POLITICS

सहकारी मन्त्री अधिकारीको पहलमा समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिएका छन् ।  सहकारी बिभागको सिफारिसमा यसअघि नै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये कुबेर बचत तथा क्रण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड,...

संसद् भवनभित्र सुरक्षामा खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
NEWS

संसद् भवनभित्र सुरक्षामा खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

काठमाण्डौ । संघीय संसद भवनभित्रै नेपाल प्रहरीका एक जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।मृत अवस्थामा भेटिएका प्रहरी जवानको पहिचान खुलिसकेको छ । उनी दोलखाका अजित गोले भएको प्रहरीले जनाएको छ । गोलेले आफैंले गोली हानी आत्महत्या गरेको बताइएको छ । घटनाको थप...

निरन्तर घट्दो क्रममा काठमाण्डौको तापक्रम, कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

निरन्तर घट्दो क्रममा काठमाण्डौको तापक्रम, कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । काठमाण्डौको तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । अघिल्लो दिन अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियस रहेको काठमाण्डौको आजको अधिकतम तापक्रम २९.२ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाण्डौमा २३.६ मिलिमिटर वर्षाको सम्भावना समेत रहेको छ ।  हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा...

रामहरि खतिवडाले संसद बैठकमा किन दिए भौतिक मन्त्रीलाई रु. ५ ?
NEWS

रामहरि खतिवडाले संसद बैठकमा किन दिए भौतिक मन्त्रीलाई रु. ५ ?

काठमाण्डौ । माओवादीले नेतृत्व गरेको सरकारका अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटका कारण अहिले गठबन्धनभित्रै पनि रडाको मच्चिएको छ ।  अर्थमन्त्री पुनले बजेटमा मनपरी गरेका सांसदहरुको आरोप छ । पुनलाई हातमा लिएर एमालेबाट भौतिक मन्त्री बनेका रघुवीर महासेठले समेत उस्तै मनपरी गरेको भन्दै सांसदहरुले दैनिकजसो रोष प्रकट गरिरहेका छन् ।  

राजनीतिमा फेरि उथलपुथल हुँदैछ ? एमालेले अर्थमन्त्री फाल्ने, रास्वपाले सरकार छाड्ने !
NEWS

राजनीतिमा फेरि उथलपुथल हुँदैछ ? एमालेले अर्थमन्त्री फाल्ने, रास्वपाले सरकार छाड्ने !

काठमाण्डौ । कांग्रेससहितको गठबन्धन सरकार ढलेको १०० दिन मात्र पूरा भएको अवस्थामा समाचारको हेडलाइन यस्तो देखेर तपाईलाई पत्यार नलाग्ला । तर, नेपालमा बिजारोपण भएको राजनीतिक अस्थिरताको बिउ फेरि फस्टाउन थालेको छ। भित्र भित्रै घटनाक्रमहरु यस्तरी विकास भइरहेका छन्(विकास गरिँदैछ) कि एमाले र माओवादीसहितको वर्तमान सत्ता गठबन्धन जुनसुकै बेला भत्किनसक्छ । वर्तमान गठबन्धनको...

विद्यार्थीलाई बर्नहार्ट कलेजको उपहार, २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने
OTHERS

विद्यार्थीलाई बर्नहार्ट कलेजको उपहार, २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने

काठमाण्डौ । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाण्डौको बल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।‘‘कलेज २५ औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने...

लामो समयसम्म एसीमा बस्दा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या
OTHERS

लामो समयसम्म एसीमा बस्दा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाण्डौ । बढ्दो गर्मीका कारण आजभोली एयर कन्डिशनर(एसी)को प्रयोग सामान्य बनेको छ । अहिले घर होस् वा अफिसमा एसी लगाउनु आवश्यकता भईसकेको छ । तर केहि व्यक्तिहरुलाई भने पुरै दिन वा लामो समयसम्म एसीमा बस्ने बानी बसेको हुन्छ । यस्ता व्यक्तिहरुलाई थोरै समयका लागि पनि गर्मीको सामना गर्न सक्दैनन् ।  पक्कै पनि एसीले गर्मीबाट राहात प्रदान गर्छ नै । तर लामो समयसम्म एसी मै बस्दा भने यसले...

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकलाई सास्ती
TOURISM

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकलाई सास्ती

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको लुक्लामा अवस्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताका कारण १० दिनदेखि बन्द अवस्थामा छ । गत जेठ २६ गतेदेखि यो विमानस्थलबाट हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।  अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।  लुक्ला विमानस्थलमा...

आज काठमाण्डौको तापक्रम घट्ने, कस्तो रहनेछ देशका अन्य भू–भागको अवस्था ?
NEWS

आज काठमाण्डौको तापक्रम घट्ने, कस्तो रहनेछ देशका अन्य भू–भागको अवस्था ?

काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम घट्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसानर आज काठमाण्डौको अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियम रहनेछ । अघिल्लो दिन भने काठमाण्डौको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस थियो । आज काठमाण्डौमा २२ मिलिमिटर वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।  हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट
ECONOMY& POLITICS

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाण्डौ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाण्डौ मा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो  रिप्लेनिसमेन्ट...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.