कलंकीबाट नक्कली नोटहित दुई जना महिला पक्राउ
काठमाण्डौ । नक्कली नोटहित दुई जना महिला पक्राउ परेकी छन् । आज प्रहरीले १ हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ हजार दरका ५१४ वटा नक्कली नेपाली नोट बरामद गरेको छ । दुवै जना महिला कलंकीमा रहेको ह्वाइट र्याबिट रेस्टुरेन्टबाट...

