शुभम् पावरले सञ्चालन गरेको तल्लो पिलुवा खोला आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु
काठमाण्डो । शुभम् पावर लिमिटेडले निर्माण गरी सञ्चालनमा रहेको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको छ । ९९० किलोवाट क्षमताको यो आयोजनाबाट जेठ २२ गतेदेखि पुनःविद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ । गत वर्षको असार २ गते बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरु क्षती भइ आयोजनको विद्युत उत्पादन बन्द हुन गएको थियो । उक्त...

