बुधबार, बैशाख २३,२०८३ 02:05:01
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 02:05:01
रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित
NEWS

रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित

काठमाण्डौ । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि सामाजिक न्याय , शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।  स्वास्थ्य , शिक्षा सामाजिक, वातावण, शान्ति द्धन्द्ध , लैगिक समानता र मानब अधिकार जस्ता बिषयमा अन्तरराष्ट्रिय स्तरमै नेतृत्वदायी भुमिका...

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
NEWS

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ? कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक...

आज यी ठाउँहरुमा छ भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने चेतावनी
NEWS

आज यी ठाउँहरुमा छ भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने चेतावनी

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै...

अष्ट्रेलियाका लगभग आधा ईभी प्रयोगकर्ता छन् निराश, फर्कन चाहन्छन् पेट्रोल/डिजेल कारमै
AUTO

अष्ट्रेलियाका लगभग आधा ईभी प्रयोगकर्ता छन् निराश, फर्कन चाहन्छन् पेट्रोल/डिजेल कारमै

काठमाण्डौ । अष्ट्रेलियाका करिब आधा विद्युतीय सवारी साधन(इभी) मालिकहरू ब्याट्रीबाट चल्ने मोडलहरूमा टाँसिनुको सट्टा पेट्रोल वा डिजेल कारहरूमा फर्किने सम्भावना रहेको एउटा नयाँ अध्ययनले देखाएको छ।McKinsey and Co.को २०२४ मोविलिटी कन्ज्यूमर पल्सको रिपोर्ट यस हप्ता सार्वजनिक भएको थियो, जसमा अस्ट्रेलियालीहरू सहित विश्वभरका ३० हजारभन्दा बढी मोटर चालकहरूका २०० भन्दा बढी प्रश्नहरूको...

अष्ट्रेलियाले विद्यार्थी भिषामा थप कडाई गर्दै, पढाई सकेपछि स्वदेश फर्कनु पर्ने
OTHERS

अष्ट्रेलियाले विद्यार्थी भिषामा थप कडाई गर्दै, पढाई सकेपछि स्वदेश फर्कनु पर्ने

काठमाण्डौ । अष्ट्रेलिया सरकारले विदेशी आप्रवासि नितीमा कडाइ गरेको छ । अष्ट्रेलिया सरकारले पढाइ सकेपछि अस्थाई अनुमति पत्र लिएका विद्यार्थीहरुले पुनः विद्यार्थी भिसा नपाउने नियाम ल्याएको छ ।  यसको साथै अब कलाकार तथा पर्यटन भिषामा आउनेहरुले पनि विद्यार्थी भिषामा आफ्नो स्टाटस परिवर्तन गर्न नपाउने भएका छन् । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक...

अफ्रिकी देश जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण
OTHERS

अफ्रिकी देश जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण

काठमाण्डौ । जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका चिसा टाइरिस कावेजाले एसईई उत्तीर्ण गरेका हुन् ।  कावेजाले टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयबाट एसईई दिएका थिए । उनले एसईईमा २.९५ जिपिए प्राप्त गरेका छन् ।  एभरेष्ट इन्टरनेशनल विद्यालयबाट यसपटकको...

कसरी गर्ने व्यक्तिगत वित्तीय व्यवस्थापन ? पैसासँग सम्बन्धित यी खराब बानी त्यागे सजिलै हुनसक्छ सपना साकार
FINANCIAL TIPS

कसरी गर्ने व्यक्तिगत वित्तीय व्यवस्थापन ? पैसासँग सम्बन्धित यी खराब बानी त्यागे सजिलै हुनसक्छ सपना साकार

काठमाण्डौ । आफूसँग टन्न पैसा होस्, एउटा घर अनि गाडी होस् भन्ने चाहना सबैको हुन्छ । तर, आम मानिसका लागि यी चाहना पूरा गर्न कडा मेहनत र राम्रो वित्तीय योजना आवश्यक पर्छ । मानिसहरुको वित्तीय आनीबानीले समेत उनीहरुको इच्छा आकांक्षालाई प्रभावित पारिरहेको हुन्छ । राम्रो आम्दानी गरिरहेका व्यक्तिहरुले पनि आफ्ना सपनाहरु पुरा गर्न नसकिरहेको गुनासो गरिरहेका हुन्छन् ।  तर केहि...

आजदेखि मनसुन थप सक्रिय हुने, यी स्थानमा छ भारी वर्षाको सम्भावना
NEWS

आजदेखि मनसुन थप सक्रिय हुने, यी स्थानमा छ भारी वर्षाको सम्भावना

काठमाण्डौ । आजदेखि मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस्तो जनाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि...

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा
NEWS

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भई मंगलबारबाट सञ्चालनमा आएको हो ।  धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४...

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।  माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै...

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
NEWS

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ । अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो ।  सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा...

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ।  परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल इन बिजनेसु लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद ज्ञापन गरे । यसबाट नेपालले महत्वपूर्ण...

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण
NEWS

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण

काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एसईईको नजिता सार्वजनिक गरेको हो ।  गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ुकल विद्यार्थीमध्ये १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । यसपालीको एसईई परीक्षामा ४...

यी ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट बच्न चेतावनी
NEWS

यी ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट बच्न चेतावनी

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरु साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो...

आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै
OTHERS

आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै

काठमाण्डौं । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले अमेरिकालाई विश्वको पहिलो आणविक बम(एटम बम)बनाउन प्रोत्साहन गर्दै लेखेको पत्र लिलामी हुने भएको छ । आइन्स्टाइनले तत्कालिन अमेरिकी राष्ट्रपति फ्रयांकलिन डी रुवबेल्टलाई सन् १९३९ मा जर्मनका नाजीले यस्तो हतियार बनाउन सक्ने चेतावनी दिदै अमेरिकाले आफ्नो आणविक कार्यक्रम सुरु गर्नुपर्ने भन्दै पत्र लेखेका थिए ।  आइन्स्टाइनले पत्र...

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय
NEWS

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय

काठमाण्डौ । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । सहकारी छानबिन विशेष समितिको आज बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।  बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम,...

एसईईको नतिजा भोलि सार्वजनिक गरिने
NEWS

एसईईको नतिजा भोलि सार्वजनिक गरिने

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि(असार १३ गते) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर प्राविधिक तयारी अपुग भएपछि भोलि मात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको हो ।  आज बसेको बोर्ड बैठकले एसईईको नतिजा भोलि सार्वजनिक गर्ने निर्णय गरेको छ ।  

प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध
TOURISM

प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध

काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो । &nbsp...

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध
NEWS

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध

काठमाण्डौ । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेको छ । विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेपछि विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध भएको छ ।  पानी वेमा पानी पसेका कारण बाढी आउने जोखिम देखिएपछि उडान रोकिएको हो । विगतमा पनि विराटनगर विमानस्थलमा खोलाको पानी पसेपछि ५ दिनसम्म उडान प्रभावित भएको थियो ।  

बक्यौता रकम उठाउन प्राधिकरणको पुनः ताकेता, २५% थप दस्तुर जोडेर तिर्न निर्देशन
NEWS

बक्यौता रकम उठाउन प्राधिकरणको पुनः ताकेता, २५% थप दस्तुर जोडेर तिर्न निर्देशन

काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन पुनः ताकेता गरेको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो ।  प्राधिकरणले २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणलाई उद्योगीहरुले  तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.