नेपालले आईएमएफबाट ४२.७ मिलियन डलर विस्तारित ऋण सुविधा पाउने
TRENDING
काठमाण्डौ । संघिय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे बस्ने भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले अवरोध गरेका कारण प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध हुँदै आईरहेको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव...
काठमाण्डौ । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकिएको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा कपिलवस्तुले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पिपरामा सम्पन्न गरेको छ ।शाखाअन्तर्गत सञ्चालित केन्द्र नम्बर १०५ कि केन्द्र प्रमुख पबित्रा गैरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको शाखा कार्यालय भलवारीका शाखा प्रवन्धक÷कनिष्ठ अधिकृत दिपेन्द्र...
काठमाण्डौ । सामसुङले तीनपटकसम्म फोल्ड गर्न मिल्ने फोन ल्याउने तयारी गरेको छ । यो फोनलाई ‘ट्राई फोल्ड’ भनिन्छ । यस्तै प्रकारको फोनलाई यसअघि हुवावेले मेट एक्सटी अल्टिमेट को नामका साथ पेश गरेको थियो । अब सामसुङ पनि यो दौडमा थपिने भएको छ । सामसुङले आफ्नो यो फोनमा ड्युअल हिंज डिजाइन उपलब्ध गराउने भएको छ । जसको सहयोगले यो फोन दुईपटकसम्म फोल्ड हुनेछ । दुईपटक फोल्ड भएर खुलेसँगै यो...
काठमाण्डौ । अहिलेसम्म ह्वाट्सएपमा प्रयोगकर्ताको पहिचान फोन नम्बर थियो तर अब यो धेरै दिनसम्म नरहने भएको छ। ह्वाट्सएपले प्रयोगकर्ताको पहिचानमा ठूलो परिवर्तन ल्याउने भएको छ । प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै अब व्हाट्सएपले युजरनेम सेटिङ गर्ने सुविधा ल्याउने तयारी गरेको छ । यो सुविधा प्रयोग गरेर, प्रयोगकर्ताहरूले आफ्नो फोन नम्बर ह्वाट्सएपबाट लुकाउन सक्षम...
काठमाण्डौ । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक (एमडी) संगिता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगका अनुसार प्रतिस्पर्धाविनै ठेक्का नविकरण गरी चिनियाँ कम्पनी ‘एसिया इन्फो टेक’ लाई अनुचित लाभ दिलाइएको र त्यसबाट राज्यलाई रु ३३ करोड ४८...
काठमाण्डौ। लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् ।लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित...
काठमाण्डौ। संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा कञ्चनजंघा आरोहणको स्मरण गरिएको छ । नेपाल पर्यटन बोर्डले कञ्चनजंघा आरोहणको ७० वर्ष पूरा भएको अवसरमा लन्डनमा आयोजना कार्यक्रममा कञ्चनजंघा आरोहीमार्फत् आरोहणको स्मरण गरिएको हो ।लन्डनको रोयल जियोग्राफिकल सोसाइटीको सभाहलमा संयुक्त अधिराज्य बेलायतको पर्वतारोहण टोलीले सन् १९५५ मा पहिलो पटक विश्वको तेस्रो ठूलो हिमाल...
काठमाण्डौ । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्तआयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उद्घाटन गरेका हुन् ।नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै...
काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कनेक्ट किसान लगायत विभिन्न संघ संस्थासँगको छलफल कार्यक्रम सम्पन्न भएको छ। मन्त्रालयले राष्ट्रिय रोजगार प्रवर्धनमा कृषि उत्पादन, उद्यमशीलता, कृषिमा युवाको सहभागिता अभिवृद्धि गर्ने, बाँझो जमिनको सदुपयोग गर्न उत्पादनशील उपयोग गर्ने तथा कृषि आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा उक्त छलफल कार्यक्रम आयोजना...
काठमाण्डौ । आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे र राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बस्ने गरी निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने...
काठमाण्डौ । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द...
काठमाण्डौ । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द...
काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । बिहिबार भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको हो ।नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाललाई प्रतिवादी बनाउदै विशेष अदालतमा मुद्दा दायर भएको हो । उनीमाथि दायर भएको मुद्दा नेपालको...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नेपालको बर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक...
काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको हो।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि...
काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।
काठमाण्डौ । अटो व्यवसायी तथा उद्योगी सञ्चालक विष्णु अग्रवालविरुद्ध तथ्यहीन समाचार सामाग्री प्रकाशन नगर्न अदालतले आदेश दिएको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको नेपालको एकल इजलासले एम.ए. डब्लू वृद्धिको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस्तै, विपक्षीको रुपमा मुद्दा दायर गरिएका विजनेश नेपाल इन्भेष्टमेन्ट प्रा.लि.को नाममा १५ दिने...
काठमाण्डौ । सर्वोच्च अदालतले यातायात क्षेत्रमा हड्ताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो ।देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको उल्लेख गर्दै सर्वोच्चले यातायात क्षेत्रमा हड्ताल नगर्न आदेश जारी गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.