सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गरिने, अब फेसबुक बन्द हुँदैछ ?
काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल सञ्चालकलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सार्वजनिक आह्वान गरेको छ ।
TRENDING
काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल सञ्चालकलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सार्वजनिक आह्वान गरेको छ ।
काठमाण्डौ । सरकारले सामाजिक सामाजिक सञ्जालहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुन सार्वजनिक रुपमा आह्वान गरेको छ ।
काठमाण्डौ , चालु आवको पहिलो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ । साउन महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट १ लाख ४ हजार २ सय १८ वटा घरजग्गा कारोबार भएको छ । यी कारोबारबाट सरकारले कुल ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजश्व संकलन गरेको छ ।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनामा १४ अर्ब २ करोड सरकारी ऋण थपिएको छ । चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा बढेर २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।
काठमाण्डौ ।आजकल, इमेल र म्यासेज खोल्नु अघि, सबैलाई साइबर आक्रमणको सिकार हुनु पर्छ कि भन्ने डर हुन्छ। आजभोलि फोनमा एक सूचना आउन सक्छ, जसको माध्यमबाट ह्याकरहरूले तपाईंको महत्त्वपूर्ण जानकारी चोर्न सक्छन्।ह्याकरहरूले गुगल सेक्युरिटीको नाममा मानिसहरूलाई नक्कली इमेलहरू पठाइरहेका छन्। यो इमेल मार्फत उनीहरूले मानिसहरूको पासवर्ड चोर्न खोजिरहेका छन्। मानिसहरूले‘अर्जेन्ट...
काठमाण्डौ । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात/निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल...
काठमाण्डौ । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको हो । त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय...
काठमाण्डौ । हिन्दु नारीहरुले आज तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति...
काठमाण्डौ । पछिल्लो समय नेपालमा इन्स्ट्यान्ट नुडल्सको क्रेज झन् बढ्दो क्रममा छ। विशेषगरी अत्यधिक मसालेदार नुडल्स खाने ट्रेन्ड युवापुस्तामध्ये निकै लोकप्रिय भएको छ। सोही क्रममा बजारमा पाइने ‘करेन्ट’ चाउचाउले उपभोक्तालाई आकर्षित गरिरहेको छ।नेपालका केही नुडल्स उत्पादकहरूले पनि यस्तै स्वाद र प्याकिङ शैली नक्कल गरेर नयाँ ब्राण्ड बजारमा ल्याएका छन्। काठमाण्डौमा यशोदा...
काठमाण्डौ । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी...
काठमाण्डौ । चालु आवको पहिलो महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख मूल्यबराबरका मालवस्तु आयात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ करोड २ लाख रुपैयाँले कम हो । अघिल्लो आवको साउन महिनामा यो नाका भएर ३ अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा भदौ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै तीज वत्रको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
काठमाण्डौ । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी महामहिम उपराष्ट्रपति श्रीमती भो थी आन्ह जुआनसमक्ष काठमाण्डौमा छलफल सम्पन्न गरेको छ ।भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको उपस्थितिमा आयोजित छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष...
काठमाण्डौ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विसं २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको...
काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो ।समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि...
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । गत आवको असार मसान्तसम्म वस्तु निर्यात २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः...
काठमाण्डौ। नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाण्डौ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ आयोजना गर्ने भएका छन् । बोर्डको सभाहलमा आइतबार भएको पत्रकार सम्मेलनमार्फत् ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ आगामी २० असोजदेखि असोज १० गतेसम्म काठमाण्डौ, ललितपुर, भक्तपुर र किर्तिपुरमा आयोजना हुने जानकारी गराइएको हो...
काठमाण्डौ। राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ सम्पन्न भएको छ । युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको थियो ।युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा...
काठमाण्डौ । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेनहार्टोगले सभाको उद्घाटन गरेका थिए।सभाले अखिल चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्षहरुमा विक्रम राई, चेंग अग्रवाल र विनय उपाध्याय रहेका छन् भने महासचिवमा निरज तिमिल्सीना चयन...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.