G-20 मा भारतले पैसाको खोलो बगायो: विनियोजित बजेट ९९० करोड, खर्च भयो ४१०० करोड
काठमाण्डौ । यस पटकको जी ट्वान्टी(G-20) शिखर सम्मेलन नयाँ दिल्लीमा हालै सम्पन्न भएको छ । यसको सफलतापूर्वक सञ्चालन तथा व्यवस्थापनका लागि अहिले भारतको संसारभर प्रशंसा भइरहेको छ । तर, योसँगै यसका लागि भएको ठुलो खर्चमा पनि प्रश्न उठिरहेको छ । भारतीय मिडियाहरुका अनुसार यो कार्यक्रममा सरकारले विनियोजित रकमभन्दा ३०० प्रतिशत बढी खर्च गरेको एउटा ट्विटमा दाबी गरिएको छ । सो ट्वीटका...

